https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, माघ २८ गते ।
जिल्ला प्रशासन कार्यलय पर्साले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा HVP खोप लगाउने विषयमा गंभीर लापर्वीही भएको भन्दै सो कार्यक्रम स्थगित गर्न निर्देशन जारी गरिएको छ । खोप समन्वय समितिको बैठक अनुसार तयारी नगरिएको भन्दै उक्त बिधालयमा खोप स्थगित गर्न निर्देशन जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यक्रम द्वारा अनुगमनको क्रममा उक्त बिधालयका खोप कार्यक्रममा गंभीर लापरवाही भएको देखिएकोले हालको लागि विद्यालयमा जारी कार्यक्रम स्थगन गर्न निर्देशन दिएको छ ।

अनुगमनको क्रममा खोप कार्यक्रममा सहभागी किशोरीहरुको नाम दर्तामा क्रममा विद्यालयका विद्यार्थीहरुलाई प्रयोग
गरिएको देखियो त्यस्तै खोप लगाउने स्थानको सरसफाईमा ध्यान नदिइएको, Safety Box को व्यवस्था नगरिएको र Vaccine Carrier तथा सिरिन्जहरु समेत फोहोर भुईमै राखेर खोप लगाईएको, खोप संचालन पूर्व counselling तथा खोप पश्चात आराम गर्ने स्थलको प्रबन्ध नगरिएको देखिएको छ ।

त्यस्तै किशोरीहरु खोपको प्रकृति तथा महत्व एवं उपयोगिताका विषयमा पूर्णतः अनभिज्ञ रहेको देखियो Vaccinator तथा कार्यक्रममा संलग्न कुनैपनि स्वास्थ्यकर्मीले पोशाक लगाएको नदेखिएको, Icepack लगायतका सामग्रीहरु, Cutton तथा Niddle लगायत AEFI Kits को उपयुक्त तवरले प्रबन्ध भएको नपाईएको, खोपकेन्द्रमा खोपसँग सम्बन्धित सूचना सम्प्रेषण गर्ने जनशक्ति, सामग्री इत्यादीको उपलब्धता देखिएन त्यस्तै किशोरी संख्याको आधारमा Vaccinator तथा Volunteer हरुको प्रबन्ध नगरिएको, खोपस्थलमा न्यूनतम सावधानी, सरसफाई, सुरक्षा लगायतका विषयहरु उपेक्षित रहको देखिएको छ ।

अनुगमनका क्रममा पर्सा जिल्लाका एसपी गौतम मिश्र जनस्वास्थ्य जिल्लाका अधिकृत जयमोद ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार