https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, फाल्गुन १० गते ।
नेपाल विद्यार्थी संघ पर्सा ले ठाकुर राम बहुमुखी क्याम्पस परिसरमा ७ थान डस्टबिन राखेकोछ ।

शनिबार भएको कार्यक्रममा नेपाल विधार्थी संघ पर्साका जिल्ला सचिव सुधान्सु प्र. चौरसियाको अध्यक्षतामा क्याम्पस परिसर भित्र विभिन्न स्थानमा डस्टबिन राखिएको हो । स्वच्छ र सफा वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले डस्टबिन व्यवस्था गरिएको चौरसियाले बताए ।

उक्त कार्यक्रममा नेपाल विधार्थी संघका सह-कोषाध्यक्ष ओमपुकार दास, सह-सचिव लक्ष्मण मण्डल, जिल्ला सदस्य करण चौरसिया, साथै ठाकुर राम क्याम्पसका विद्यार्थी नेता जय नेपाल चौरसिया, आकाश साह, अरविन्द गुप्ता, रोहण श्रीवास्तव, प्रभाकर चौरसिया, श्यामसुन्दर चौहान, पियान्शु चौरसिया, दिपक चौहान र धिरज चौहानको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार