https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कृष्णनगर, फाल्गुन २१ गते ।
नेकपा एमाले पार्टीको जरा अभियान वडा केन्द्रित अभियान अन्तर्गत कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज सिताराम गुप्ताको अध्यक्षतामा १७ सदस्यि वडा कमिटी गठन गरिएको छ। 

आज नेकपा एमाले कुष्णनगर वडा नम्बर २ मा कुष्णनगर वाड्रा कमिटी अध्यक्ष सिताराम गुप्ताको अध्यक्षता, प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी र जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद गुप्ता, कुष्णकुमार गुप्ता, माबुद खान, आथिर्क विभाग सदस्य रितेश शर्मा, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष समसुल हुदा खान, सचिव दिपेन्द्र चौधरी लगायत अतिथि कमरेड हरुको उपस्थिति मा बडा अधिवेशन सम्पन्न गरिएको छ। 

 ८० जना जति नयां व्यक्ति हरू विभिन्न पार्टी प्रतियाग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। नवनिर्वाचित टिम र पार्टी प्रवेश गरेका व्यक्ति हरुमा हादिँक बधाई एवं सफल कार्यकाल को शुभकामना ब्यक्त अतिथि हरूले गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित समाचार