https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा, चैत १२ गते ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले धनुषाधाममा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।

नगर अध्यक्ष विनोद यादवको अध्यक्षता तथा प्रदेश समिति सदस्य अम्बिका विश्वकर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दर्जनौँ कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका हुन्।

मंगलबार धनुषाधाम नगरपालिका वडा नं. १ मा एमाले नेता रामपृत सादाको नेतृत्वमा ३० जना, तथा वडा नं. २ मा जसपा नेपालका युवा नेता जितन राय अमात्यको पहलमा १२ जना जसपामा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूको नामावली

वडा नं. १ बाट:
रामपृत सादा, सखीलाल सादा, जगदीश सादा, गरबा सादा, मन्जु सादा, रामतोला सादा, सीता सादा, अनिता माझी, सुलैचनी सादा, कुशमी सादा, आसो सादा, सोमबत्ती सादा, अनिता सादा, रेश्मा सादा, सुकमरिया सादा, एकलास सादा, रामपरी सादा, कुमैर सादा, सिया सादा, कारीचन सादा, तारा सादा, संजय मंडल, रामबली कापर।

वडा नं. २ बाट:
सिया दुलारी सादा, जिबछी महरा, अनिता राय, मनदेवी राय, शिवकुमारी राय, जानोकुमारी राय, मंजु देवी राय, मनटुट देवी राय, मनटुट देवी महरा, ललीता महरा, अरुला कापर, अकलिमा खातुन, मरनी देवी सादा, सानो सादा, रिता सादा, दुखो सादा, तारा उराव, भुल्ली सादा, एकलास सिंह।

नवप्रवेशीहरू एमाले र माओवादी केन्द्र परित्याग गरी जसपा नेपालमा सामेल भएको जिल्ला कार्यकारिणी समिति सदस्य बेचन महतोले जानकारी दिए। उनीहरूलाई पार्टीका नगर अध्यक्ष विनोद यादव र प्रदेश समिति सदस्य अम्बिका विश्वकर्माले अविर र माला लगाई स्वागत गरेका थिए।

कार्यक्रमका सहभागीहरू

पार्टी प्रवेश कार्यक्रममा जिल्ला सदस्य उमेश यादव, अनिता मुखिया, नगर उपाध्यक्ष चन्द्रनारायण यादव, सचिव राम सेवक साह, वडा नं. ७ का निर्वाचित वडाध्यक्ष हेमनारायण यादव, समाजवादी दलित संघका मधेस प्रदेश सदस्य शिबा महरा, समाजवादी युवा संघका नगर अध्यक्ष अजय कुमार यादव (मोहन), वडाकमिटी अध्यक्षहरू देवनारायण यादव, जमोद साह, दुखी रवाजे मन्सुर, पवन यादवलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार