https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत २४ गते ।
राम नवमीको पावन अवसरमा ‘रक्तदान जीवनदान–२०८१’ नामक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मानव जातिलाई पुनः जीवन दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम आज बिहान ९ बजेबाट शुरु भएको हो ।

नेपाल कुशवाहा कल्याण समाज, उपत्यका कार्य समिति, काठमाडौंको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रम राम, सीता, लव–कुश मन्दिर, संकटमार्ग, मन्दिर परिसर, ललितपुर महानगरपालिका–१, कुपण्डोलमा गरिएको हो ।

‘Be a Super Hero – Donate Blood & Save Lives’ भन्ने नारासहित कार्यक्रममार्फत स्वयंसेवकहरूले रक्तदान गर्दै जीवनरक्षक योगदान पुर्‍याएका छन् । आयोजकले यस कार्यलाई मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा उल्लेख गरेका छन्।

नेपाल कुशवाहा कल्याण समाजले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट