https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कूमार महतो
रौतहट, चैत २५ गते ।
रौतहटको राजपुरमा माननीय मोहम्मद जैद आलमले भौतिक पूर्वाधार मन्त्रालयको आयोजनामा राजपुर नगरपालिका वडा नं. ५ स्थित आफ्नै गाउँको ब्रहमस्थान को शिलान्यास गर्नुभयो।

यो घटनाले विकासको नयाँ अध्यायको सुरुवात मात्र होइन, नेतृत्वको सकारात्मक सोच र जनताप्रतिको समर्पणको उज्ज्वल उदाहरण समेत प्रस्तुत गरेको छ। माननीय आलमज्यूको यो कदमले आफ्नै गाउँ र समग्र क्षेत्रको समृद्धिप्रति उहाँको अटल प्रतिबद्धता प्रस्ट रूपमा झल्काउँछ ।

ब्रहमस्थानको शिलान्यास केवल संरचनाको पाटो होइन; यो स्थानीय समुदायको आशा, सपना र सांस्कृतिक पहिचानको प्रतीक हो। यस परियोजनाले आधारभूत पूर्वाधारको विस्तार र क्षेत्रीय विकासको निरन्तरतामा उहाँको दृढ संकल्पलाई प्रशंसायोग्य ढंगले प्रस्तुत गरेको छ ।

गाउँबाट सुरु भएको यो दूरदर्शी पहलले अन्य क्षेत्रहरूमा समेत प्रेरणा जगाउने विश्वास गरिएको छ। जनतासँगको प्रत्यक्ष संलग्नता, सक्रियता, र सहकार्यमा आधारित यो कदमले माननीय आलमज्यूको दूरदृष्टि र नेतृत्व क्षमताको स्पष्ट छवि दिएको छ।

शिलान्यास समारोहले स्थानीय बासिन्दाहरूमा नयाँ उत्साह र उमंगको सञ्चार गरेको छ, जसले विकासप्रति उनीहरूको सहभागिता, अपनत्व र समर्पणको भावना अझ बलियो बनाउनेछ।

माननीय मोहम्मद जैद आलमको यो सराहनीय कदम रहेको सम्पूर्ण समुदायले मुक्तकण्ठले प्रशंसा गर्नु अत्यन्त उपयुक्त हुनेछ बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार