https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख २४ गते ।
एक शीर्ष भारतीय सैन्य अधिकारीले सीमापार गोलाबारीबाट मारिएका सर्वसाधारणको संख्या १० पुगेको पुष्टि गरेका छन् । यसबाहेक ३२ जना घाइते भएका छन् ।

उनीहरू सबै भारत र पाकिस्तानबीचको सीमा नियन्त्रण रेखा नजिक मारिएका हुन् । उनीहरू पुंछ जिल्लामा मारिएको सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनीहरू सबैको मृत्यु पाकिस्तानी सेनाले चलाएको गोलीबाट भएको भारतीय पक्षको दाबी छ ।

यसैबीच, पाकिस्तानले गए राति भारतीय हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले नियन्त्रण रेखामा भारतीय हवाई आक्रमण र गोलीबारीमा २६ जनाको मृत्यु भएको बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट