काठमाडौँ, जेष्ठ १ गते ।
काठमाडौँको सतुंगलमा रहेको धागो गोदाममा आगलागी भएकामे छ । चारतले घर धागो गोदाममा आगलागी भएको छ।

चन्द्रागिरि नगरपालिका ११ सतुंगलस्थित चार तले घरमा रहेको धागो गोदाममा आज बिहान एक्कासी आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।

६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा सुरक्षाकर्मी र स्थानीयले गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार