https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ ५ गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको रामजानकी अटो प्रा.लि.ले बजाज कम्पनीका मोटरसाइकल तथा स्कुटरको साटासाट मेला लगाउने भएको छ।

कम्पनीले यहीँ जेष्ठ ७ गतेदेखि १२ गतेसम्म ६ दिने मेला आयोजना गर्न लागेको हो । मेलामा ग्राहकले जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ बजाज सवारी साधन खरिद गर्न सक्नेछन् ।

रामजानकी अटो प्रा.लि.का संचालक प्रमोद शाहका अनुसार मेलामा मोटरसाइकल खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ । साथै नागरिकताको आधारमा सहज किस्ताबन्दीमा र नगदमा आकर्षक छुटको व्यवस्था समेत गरिएको छ ।

कम्पनीले मेलामा आउने ग्राहकलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरिने जानकारी दिएको छ । मोटरसाइकल खरिद गर्न चाहने उपभोक्तालाई समयमै मेलामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । थप जानकारीका लागि रामजानकी अटो प्रा.लि. काे माे. 9808366400 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार