https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


हरिपुर, असार २७ गते ।
सर्लाहीको हरिपुर नगरपालिका–७ स्थित श्रवण जनता आधारभूत विद्यालयका ८२ जना छात्रछात्रालाई साइकल वितरण गरिएको छ ।

विद्यार्थीहरूलाई विद्यालय आउजाउमा सहज बनाउने र पढाइप्रति आकर्षित गराउने उद्देश्यले विभिन्न विदेशी दातृ संस्थाको सहयोगमा साइकल प्रदान गरिएको हो।

साइकल वितरण कार्यक्रममा वडा अध्यक्ष मनोजकुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, लेखा अधिकृत भूपेन्द्र सिंहलगायतको उपस्थिति रहेको थियो।

सहयोगी निकायका अनुसार यस्तो सहयोगले ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तारमा टेवा पुर्‍याउने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार