https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



पवन प्रसाद साह
बिरगंज, असार ३० गते ।
तराई–मधेशमा पछिल्ला दिनमा बढ्दो गर्मीलाई मध्यनजर गर्दै बिन्दवासिनी गाउँपालिका–३ निवासी समाजसेवी तथा युवा नेता दयानन्द कुमार कानुले वडा कार्यालय झैवागुठ्ठीलाई पंखा सहयोग गरेका छन्।

व्यक्तिगत खर्चमा खरिद गरिएको दुई थान पंखा वडा कार्यालयमा प्रदान गर्दै कानुले भने, “गर्मीले कर्मचारी र सेवाग्राहीहरूलाई असहज भएको महसुस गरेर पंखा सहयोग गरेको हुँ।”

सो अवसरमा उनले आगामी दिनमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उक्त सहयोगले वडा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीलाई केही सहजता मिल्ने वडा अध्यक्षले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार