https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


महोत्तरी, असार २ गते ।
महोत्तरीको गौशालामा गत असार २४ गते दिउँसो काठ फर्निचर उद्योग अगाडि खाटमा सुतेका एक व्यक्तिलाई पेट्रोल छर्केर आगो लगाउने घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले सीमाबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिका–४, रजखोरस्थित फर्निचर उद्योगअगाडि खाटमा सुतेका ५३ वर्षीय बलीराम साह सोनारलाई पेट्रोल छर्की आगो लगाइ गम्भीर घाइते बनाइएको थियो। उनको काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा असार ३२ गते साँझ ५ः३० बजे मृत्यु भएको थियो ।

उक्त घटनापछि फरार रहेका ३० वर्षीय सुरेन्द्र साह सोनारलाई असार १ गते सम्सी गाउँपालिका–६ स्थित नेपाल–भारत सीमाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार