https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असोज ५ गते ।

काठमाडौं महानगरपालिका–२८ बागबजारस्थित न्यु मनकामना गेस्ट हाउसमा शनिबार २२ वर्षीया सनिसरा राना मृत फेला परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, शव गेस्ट हाउसको कोठा नम्बर २०२ मा भेटिएको हो। सनिसरा राना पोखरा घर भएकी थिइन्। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार