https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असाेज ५ गते ।
महोत्तरीकाे जलेश्वर नगरपालिका–२ मा अवस्थित जलेश्वर बसपार्कमा २०८२ सालको वडा दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष शुभारम्भ गरिएको छ।

कार्यक्रमको उद्घाटन जलेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष वरुण दाहाल ले गर्नुभएको हो यस कर्यक्रम मा उपस्थित जी.प्र.का.महोत्तरी का प्र.ना. उ शैलेन्द्र कुमार भट्ट लगायत विभिन्न व्यवसायी संघका प्रतिनिधिहरु र प्रहरी सहित करिब ३५ जना सहभागी रहेका थिए ।

यस सहायता कक्षमार्फत यात्रुहरुलाई चाडपर्वमा हुने भीड व्यवस्थापन, सुरक्षित यात्रा, सूचना तथा आपतकालीन सहयोग उपलब्ध गराइने बताइएको छ ।

स्थानीय सरोकारवाला निकायहरुले यो पहलले चाडपर्वमा यात्रुहरुलाई थप सहजता र सुरक्षाको अनुभूति दिलाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार