https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असाेज १५ गते ।

 मेष
दाजुभाइसँग गरेको कारोबारले लाभ दिलाउनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा अघि नबढ्नु उत्तम हुनेछ। धर्मकर्मतर्फ मन जाने संकेत छ।

 वृष
व्यापारमा गरेको लगानी लाभदायी हुनेछ। नयाँ मित्र बन्नेछन्। महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु फाइदाजनक हुनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ।

 मिथुन
बोलीको प्रभावशाली प्रयोगले कार्यसफलता दिलाउनेछ। धार्मिक कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर हुनेछ। स्वदेशमै रोजगारीको सम्भावना देखिन्छ।

 कर्कट
विदेशी माहोल र रमझमप्रति आकर्षण बढ्नेछ। धार्मिक क्षेत्रमा चासो कम हुने देखिन्छ। परिवारको विश्वास र साथ पाउनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

 सिंह
लगानीका अवसर बलियो बन्नेछन्। शिक्षा र स्वास्थ्यमा गरिएको लगानीबाट फाइदा हुनेछ। गीत–संगीततर्फ आकर्षण बढ्नेछ। गोप्य रूपमा गरिएको काममा सफलता मिल्नेछ।

 कन्या
सञ्चित धन खर्च हुने सम्भावना छ। व्यापार व्यवसायमा घाटा हुनसक्छ। धार्मिक कार्यमा समय दिनु हितकर हुनेछ। शिक्षामा अझ बढी मिहिनेत गर्नुपर्ने अवस्था आउन सक्छ।

 तुला
तपाईंको प्रतिभा र क्षमताको सम्मान हुनेछ। कला प्रदर्शन गर्ने अवसर पाउनुहुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय हुने मौका मिल्नेछ। नयाँ योजनाहरू बन्ने सम्भावना छ।

 वृश्चिक
धनलक्ष्मी योग रहेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर आउन सक्छ। खानपानमा लापरबाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्नेछ।

 धनु
साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। धार्मिकतर्फ मन आकर्षित हुनेछ। दीर्घकालीन कामका लागि नयाँ योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा प्रशंसा पाउने समय छ।

 मकर
व्यापार व्यवसायमा घाटा हुने सम्भावना छ। स्वास्थ्य सामान्य रहला तर सामाजिक र राजनीतिक क्षेत्रमा चुनौती आउन सक्छ। निर्णय लिन परिवारको साथ लिनु उपयुक्त हुनेछ।

 कुम्भ
दैनिक जीवनका समस्याहरू क्रमशः समाधान हुँदै जानेछन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सफलताका संकेत छन्। साथीको साथमा महत्वपूर्ण काम बन्नेछ।

 मीन
साढेसातीको प्रभाव रहँदा सोचेका काम ढिलो वा असफल हुने जोखिम छ। झन्झट आउने दिन बन्न सक्छ। शिक्षामा ढिलासुस्ती हुनेछ। तर संकटमा परिवारको साथ र सहयोग पाइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार