https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असाेज १८ गते ।

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न आपतकालीन अवस्थाका लागि सम्पर्क गर्न सकिने नम्बरहरूको सूची सार्वजनिक गरेको छ।

प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा प्रहरी, दमकल, एम्बुलेन्स, ट्राफिक प्रहरीदेखि स्वास्थ्य, विपद् उद्धार र मौसम पूर्वानुमानसम्मका लागि छुट्टाछुट्टै नम्बर उपलब्ध गराइएको उल्लेख छ। आकस्मिक अवस्थाको बेला ती नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।

सार्वजनिक सूचीअनुसार—

  • प्रहरी : १००
  • दमकल : १०१
  • एम्बुलेन्स : १०२
  • ट्राफिक प्रहरी : १०३
  • सशस्त्र प्रहरी : १११४
  • स्वास्थ्य मन्त्रालय : १११५
  • राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (विपद् उद्धार) : १११४४
  • मौसम तथा बाढीसम्बन्धी जानकारी : १११५५

प्राधिकरणले आपतकालीन अवस्थामा छिटो र प्रभावकारी सहयोग प्राप्त गर्न यी नम्बरहरू प्रयोग गर्न सबैलाई आग्रह गरेको छ। साथै, विपद् व्यवस्थापनमा नागरिकको सजगता र सक्रियता महत्त्वपूर्ण हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार