https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, असोज २१ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल महोत्तरी क्षेत्र नं. ४ द्वारा आयोजित क्षेत्रीय बैठकमा पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहालाई भव्य स्वागत गरिएको छ ।

बैठकमा पार्टीका नेता–कार्यकर्ताहरूले माला, अबिर र गमछा ओढाइ कुशवाहाको स्वागत गरेका थिए । कार्यक्रममा क्षेत्रीय संगठन सुदृढीकरण, आगामी राजनीतिक योजना र जनताको मुद्दामा केन्द्रित हुने विषयमा छलफल गरिएको थियो ।

पूर्व राज्यमन्त्री कुशवाहाले कार्यक्रममा सम्बोधन गर्दै पार्टीलाई गाउँ–गाउँसम्म सशक्त रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाउँदै संगठनभित्र एकता र जनसेवाको भावना कायम राख्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार