https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दिनेश्वर महताे
गाैशाला, कार्तिक ८ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिका–५ स्थित गौशाला बजार क्षेत्रमा एक पुरुष मृत्त अवस्थामा फेला परेका छन्। स्थानीयले बिहान सडक छेउमा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख रमेश लामाका अनुसार ती पुरुषको घटनास्थलमै मृत्यु भइसकेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक रक्सी सेवनका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । तर, मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइने तयारी भईरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार