https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जोहर (मलेसिया), अक्टोबर २६, २०२५
PNCC ILO Project अन्तर्गत सञ्चालित Outreach Program “MIRIDEW” मार्फत आज आइतबार मलेसियाको जोहर राज्यस्थित कुलाईमा “अनलाइन श्रम नवीकरण” विषयक सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको संचालन PNCC का आउटरीच अफिसर सुरेन्द्र महतो ले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण राजु तामाङ ले गर्नुभएको थियो ।

यस कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत करिब ३५ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सहभागी भएका थिए। सहभागीहरूले Foreign Employment Information Management System (FEIMS) मार्फत अनलाइन श्रम नवीकरण प्रक्रिया, यसको महत्व र फाइदासम्बन्धी विस्तृत जानकारी पाएका थिए।

कार्यक्रमले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम नवीकरणका विषयमा सचेत र जानकार बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार