https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक १० गते ।
छठ पर्वको अवसरमा नेपाल सरकारका माननीय गृह मन्त्री ओमप्रकाश अर्यालज्यू, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हाज्यू सहितको उच्चस्तरीय टोलीले आज मटिहानी, तुलसियाही र मधवापुरका छठघाटहरूको दर्शन एवं अवलोकन गर्नुभएको छ ।

उहाँहरू सँगै गृह सचिव श्री रामेश्वर दंगालज्यू र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री कृष्ण हरि पुष्करज्यू पनि सहभागी हुनुहुन्थ्यो ।

मटिहानी आइपुग्दा नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यूले मन्त्रीहरूलाई स्वागत एवं सम्मान गर्नुभयो ।
त्यसक्रममा टोलीले मटिहानी नगरपालिकास्थित प्रसिद्ध एवं पौरणिक लक्ष्मी नारायण मठमा पूजा–अर्चना समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार