https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा, कार्तिक २७ गते ।

धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

बर्दिबासतर्फबाट आइरहेको को १ ख ५५७१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०२–००२ प १८९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट बट्टेश्वर गाउँपालिका–१ का २८ वर्षीय कृष्णदेव महतो गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुरस्थित एक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार