https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक २९ गते ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेश सभा सदस्यमाथि कारबाही गरेपछि प्रदेशको राजनीतिक वातावरण तातेको छ। सभामुखको निर्णयलाई ‘एकतर्फी, मनोमानी र प्रतिशोधपूर्ण’ भन्दै सात दलका नेता तथा कार्यकर्ताहरूले शनिबार प्रदेश सभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी सात दलका प्रतिनिधिहरूले सभामुख मण्डलको कदम खारेज गर्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले सभामुखले सदनको मर्यादा र संसदीय प्रक्रियाको उल्लङ्घन गरेको आरोप लगाए।

उपसभामुख ईशरको नेतृत्वमा वैकल्पिक बैठक

सभामुखले कारबाही गरेको पाँच सांसदलाई समर्थन जनाउँदै उपसभामुख बविता राउत ईशरको नेतृत्वमा सात दल निकट प्रदेश सभा सदस्यहरूले सभामुखको अनुपस्थितिमा वैकल्पिक बैठक बसेका छन्। बैठकमा सहभागी सांसदहरूले सभामुखको निर्णयलाई अवैधानिक ठहर गर्दै तत्काल फिर्ता गरिनुपर्ने माग उठाएका छन्।

प्रदेशमा उत्पन्न भएको राजनीतिक विवाद र सात दलको आन्दोलनसँगै मधेस प्रदेशको सत्ता समीकरण थप जटिल बन्दै गएको विश्लेषण गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार