https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, मंसिर २ गते ।
महाेत्तरीकाे जलेश्वर नगरपालिका–९ को आगेपुरमा सोमबार बेलुकी एक पुरुषको धारिलो हतियार प्रहारबाट ज्यान गएको छ। करिब ७ बजे भएको घटनामा ६० वर्षीय बेचन राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ।


प्रहरीका अनुसार घटनापछि फरार हुने प्रयासमा रहेका धनुषा–जनकपुरधाम उपमहानगरपालिका वेंगाशिवपुरका अनिल मण्डल (पप्पु) लाई नियन्त्रणमा लिइएको छ। उनी लागुऔषध सेवनका कारण अचेत अवस्थामा फेला परेको र सोही स्थानबाट पक्राउ गरिएको डीएसपी शैलेन्द्रकुमार भट्टले बताए।



मण्डलमाथि प्रारम्भिक बयान तथा भेटिएका प्रमाणका आधारमा किटानीसहित अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। घटनाको कारण र अन्य तथ्य विवरण सार्वजनिक गर्न प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार