https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर १५ गते ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको निधन भएको छ। ७६ वर्षीय शाहको सोमबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार पिसाब संक्रमण तीव्र रुपमा फैलिँदै जाँदा किड्नी र अन्य अंगमा गम्भीर असर परेको थियो। आइतबार भर्ना गरिएका उनलाई चिकित्सकहरूले उपचार प्रयास गरे पनि अवस्था सुधार हुन सकेन।

बुबाको निधनसँगै मेयर शाह शोकमा रहेका छन्। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म दुवैतर्फबाट शाह परिवारप्रति समवेदना व्यक्त भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार