https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, मंसिर १७ गते ।
महोत्तरीकाे गौशाला नगरपालिका–६ मा अवस्थित श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहामा चार कोठे भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।

नगर प्रमुख डा. दिपेन्द्र महतोले आज एक विशेष समारोहबीच भवन निर्माण कार्यको शिलान्यास गर्दै विद्यालयको भौतिक संरचना सुदृढीकरणले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

शिलान्यास कार्यक्रममा पुर्व माननीय लक्ष्मि महताे काेईरी, वडा नं.६ काे अध्यक्ष राम साेगारथ यादव, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा समुदायका व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार