https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर १८ गते ।

सिरहाको कल्याणपुर नगरपालिका–१, बनिनियामा चार जना रोहिंग्या बंगलादेशी नागरिकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएका छन्। शंकास्पद रूपमा आवतजावत गरिरहेका ती व्यक्तिहरूलाई रोकजाँच गर्दा उनीहरू रोहिंग्या समुदायका बंगलादेशी नागरिक भएको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउनका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको विवरण, प्रवेश मार्ग र उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार