https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दाङ : दाङको लमहीमा एक व्यवसायीमाथि गोली प्रहार भएको छ। लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले आएका एक अज्ञात समूहले पसल सञ्चालकमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट १६ वर्षीय पसल सञ्चालक दिपक सुनार घाइते भएका छन्। घाइते सुनारको लमही अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि आक्रमणकारी फरार भएको र उनीहरूको खोजी तथा घटनाकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार