https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : सर्लाहीको विष्णु गाउँपालिका–६ बाट ठूलो परिमाणको नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले नेपाली एक हजारका ९५ थान नक्कली नोट बरामद गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका कौडेना गाउँपालिका–५ का ३० वर्षीय फिरोज खानलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा सिफ्ट हुँदै आएका खानलाई इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको टोलीले चेकजाँचका क्रममा रोकिएको थियो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार