https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पाल्पा, मंसिर २६ गते ।

निस्दी गाउँपालिका–४ मित्याल चिउरेबास नजिक आज बिहान एक जिप भिरबाट खसी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मित्याल–अरुणखोला सडकखण्डमा चलिरहेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप सडकबाट झण्डै एक किलोमिटर तल खोल्सोमा पुगेको स्थानीयले बताए।

अरुणखोलाबाट निस्दी हुँदै रामपुरतर्फ आउँदै गरेको जिप किन र कसरी खस्यो भन्ने खुल्न बाँकी छ। मृतकमध्ये तीन जनाको शव फेला परेकाले, उनकाे पहिचान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार