https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


रुपन्देही, मंसिर २६ गते ।
रुपन्देहीकाे तिलोत्तमा नगरपालिका–५, शंकरपुरमा शुक्रबार स्थानीय नागरिकलाई सामाजिक सुरक्षाबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघले आयोजना गरेको उक्त कार्यक्रम संघका जिल्ला कार्यवाहक अध्यक्ष मोहनि चौधरीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै तिलोत्तमा–९ का वडा अध्यक्ष ध्रुव न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी भए । सामाजिक सुरक्षा प्रणालीको महत्व, यसको पहुँच र कार्यान्वयनका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको आयोजकहरूले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार