काठमाडौं, पुस २ गते ।
नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना जारी छ। हालसम्मको गणनाअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अग्रस्थानमा रहनुभएको छ ।
अध्यक्ष
- केपी शर्मा ओली : ३३३ मत
- ईश्वर पोखरेल : ११० मत
उपाध्यक्ष
- प्रथ्वी सुव्वा गुरुङ : ३५६
- विष्णु प्रसाद पौडेल : ३४९
- रामबहादुर थापा ‘बादल’ : ३०९
- गोकर्णराज विष्ट : २५६
- रघुजी पन्त : २५३
- गुरु प्रसाद बराल : २४२
- विन्दा पाण्डे : १६९
- अरुण नेपाल : ८९
- पर्शुराम मेघी गुरुङ : ८६
- टंक प्रसाद कार्की : ७५
- भीम प्रसाद आचार्य : ५१
महासचिव
- शंकर पोखरेल : २४९
- सुरेन्द्र प्रसाद पाण्डे : १९४
उपमहासचिव
- लेखराज भट्ट : २९३
- रघुवीर महासेठ : २६७
- योगेश भट्टराई : २६४
- विष्णु प्रसाद रिमाल : २२०
- आनन्द प्रसाद पोखरेल : १३३
- राजेन्द्र प्रसाद गौतम : ५५
- वैजनाथ चौधरी : ५७
सचिव
- छविलाल विश्वकर्मा : ३११
- महेश बस्नेत : ३११
- पद्मा कुमारी अर्याल : ३०५
- शेरधन राई : ३००
- खगराज अधिकारी : २७९
- हिक्मत कुमार कार्की : २७४
- यमलाल कडेल : २६९
- राजन भट्टराई : २३६
- भानुभक्त ढकाल : २२५
- गोकुल प्रसाद बास्कोटा : १९२
- ठाकुर प्रसाद गैरे : १७५
- रचना खड्का : १६९
- कर्णबहादुर थापा : १६६
- अग्नि प्रसाद खरेल : १४९
- विनोद प्रसाद ढकाल : १४८
- कृष्ण गोपाल श्रेष्ठ : ११४
- पुर्सोत्तम पौडेल : ८६
- पेम्बा लामा : ८५
- इन्द्रलाल साप्कोटा : ७४
- लाल बाबु पण्डित : ७३
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ ।


