https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, पुस ३ गते ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा देशको आर्थिक गतिविधि उल्लेखनीय रूपमा बढेको बताएका छन्। सो अवधिमा सरकारको राजस्व संकलन करिब १० प्रतिशतले वृद्धि भएको उनले जानकारी दिएका छन्।

गोरखापत्र संस्थानको आयोजनामा तथा गोरखापत्र एकेडेमीको संयोजनमा आज सम्पन्न ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खनालले पछिल्ला आर्थिक सूचकहरूले अर्थतन्त्र पुनः लयमा फर्किन थालेको संकेत गरेको बताए।

निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादमार्फत अर्थतन्त्रलाई दिगो रूपमा अघि बढाउने सरकारको नीति रहेको उल्लेख गर्दै उनले युवापुस्ता र नयाँ सोचको सक्रियताले आर्थिक पुनरुत्थानमा सकारात्मक प्रभाव पारेको धारणा राखे।

प्रतिक्रिया

सम्बन्धित समाचार