https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

झापा : झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। बिहीबार मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणबाट एक पुरुषको घटनास्थलमै ज्यान गएको हो।

प्रहरीका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको जङ्गली हात्तीसँग जम्काभेट भएपछि हात्तीले आक्रमण गरेको थियो। आक्रमणमा परेका व्यक्तिको तत्काल नाम, थर र ठेगाना खुल्न सकेको छैन।

घटनापछि स्थानीयबासी त्रसित बनेका छन् भने मानव–हात्ती द्वन्द्वका कारण यस क्षेत्रमा जोखिम बढ्दै गएको स्थानीयको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार