https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २३ गते ।
जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभाको निर्वाचनका लागि मधेश प्रदेशबाट आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ। पार्टीको निर्णयअनुसार अल्पसंख्यक तर्फ शैलेश चौधरी, महिला तर्फ चन्द्रकला साह तथा दलित तर्फ चमेली देवी दास उम्मेदवार रहने भएका छन् ।


समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै मधेशको आवाजलाई राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यका साथ पार्टीले योग्य, अनुभवी र प्रतिबद्ध व्यक्तित्वहरूलाई उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ। साथै, अन्य क्लस्टरमा जनता समाजवादी पार्टी नेपालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई समर्थन गर्ने निर्णयसमेत गरेको छ ।


पार्टीले सम्पूर्ण उम्मेदवारहरूको सफलताको कामना गर्दै अग्रिम शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार