https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ ६ गते ।
नेकपा एमालेकाे तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा लक्ष्मी महतो काेईरीले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृत गगनदेव महतोले उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् ।

२०७९ सालको निर्वाचनमा पनि महतो यसै क्षेत्रबाट निर्वाचित भएका थिए। यसपाली पनि एमालेले उनलाई निरन्तरता दिएको हो ।

पार्टी संगठन बलियो रहेको यस क्षेत्रमा एमालेले अनुभवी नेतृलाई अघि सार्दै चुनावी प्रतिस्पर्धामा प्रभाव जमाउने योजना बनाएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार