https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा घनश्याम खतिवडाले उम्मेद्वारी दर्ता गराएका छन् ।

बिहान उर्लाबारी वडा नम्बर ५ मा अवस्थित एमालेको उर्लाबारी नगर पार्टि कार्यालयबाट निकालीएको र्याली उर्लाबारी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेको थियो ।

सो अवसरमा पार्टिका नेता तथा कार्यकर्तालगायत शुभचिन्तकहरुको बाक्लो उपस्थिती देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार