https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ १५ गते ।
नेपाली सुनचाँदी बजारमा केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा आज एकाएक ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ऐतिहासिक ‘करेक्सन’ देखिएको हो ।

प्रतितोला मूल्यको तुलना
बिहीबार नेपाली इतिहासमै उच्च मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छापावाल सुनको भाउ आज २० हजार ५०० रुपैयाँले घटेको छ । आजको लागि महासंघले सुनको प्रतितोला मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ तोकेको छ। यो मूल्य गत बुधबारको मूल्यसँग बराबर हो ।

चाँदी पनि ओरालो लाग्यो
सुनको मूल्य घटेसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँ कायम भएको छ ।

पछिल्लो चार दिनको मूल्यसूची :



अन्तर्राष्ट्रिय बजारको अवस्था
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५ हजार ५३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ११७ डलरमा झरेको छ । विश्व बजारमा आएको यो उतारचढावकै कारण स्थानीय बजारमा मूल्य घटेको व्यवसायीहरूको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार