https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

डडेल्धुरामा स्कारपियो दु‘र्घटना हुँदा पाँच जना घा‘इते भएका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीको सरकारी गाडी जिल्लाको अमरगढी नगरपालिका ११, रडुवा खोला स्थित केआईसिंह राजमार्गमा दु‘र्घटना भएको हो ।

डडेल्धुराबाट दिपायल तर्फ जाँदै गरेको स्कारपियो अ‘नियन्त्रित भई सडक छेउमा ठो‘क्किँदा दु‘र्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

घा‘इते हुनेमा अजयमेरु गाउँपालिका–६ घर भइ डोटीका निर्वाचन अधिकृत रहेका ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालि घर भइ नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सुर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन् ।

घा‘इते सबैको अ‘वस्था सा‘मान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार