https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनगढी : कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ र ४ का बजार क्षेत्रबाट भन्सार छलि अवैध रूपमा भारतबाट भित्र्याइएका विभिन्न उपभोग्य सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका सामान जाँच गर्दा करिब चार लाख ९८ हजार ५ सय रुपैयाँ बराबरको चिनी, बिडी, सुर्ती, खाने तेल, गुडिया, प्लास्टिक झिल्ली तथा अन्य किराना सामग्री रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।


बरामद गरिएका ती सबै सामान कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार तथा निकायमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार