https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ २२ गते ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रहरूमा सामान्यतया बादल लागेको छ भने देशका अन्य भूभागमा आंशिक बदली देखिएको छ। तराईका केही स्थानमा तुवाँलो समेत लागेको छ ।


आज बिहीबार दिउँसो तराईका केही क्षेत्रमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ भने पहाडी तथा हिमाली भूभागमा मौसम प्रायः सफा रहनेछ ।


आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम भने सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।


हिमपात, वर्षा, कुहिरो तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन गतिविधि, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार