https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, माघ २४ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अगुवा नेता तथा कार्यकर्ताहरूको भेला आज महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत रामगोपालपुर नगरपालिका वडा नं. २ मा भव्य रूपमा सम्पन्न भएको छ ।

भेलाले आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ५१ सदस्यीय चुनावी प्रसार–प्रचार समिति गठन गरेको छ । साथै भेलामा सहभागी नेताकार्यकर्ताहरूले विकासप्रेमी नेता डा. सुरेन्द्र यादवलाई छाता छापमा मतदान गरी भारी मतका साथ विजयी गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेलामा महोत्तरीको समग्र विकास र समृद्धिका लागि डा. यादवको नेतृत्व अपरिहार्य रहेको भन्दै, पार्टी संगठनलाई थप मजबुत बनाउँदै घर–घरमा चुनावी अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार