बुटवल, माघ २५ गते ।
प्रतिनिधि सभा चुनावको झल्को दिने गरी लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल (सिटि क्याम्पस बुटवल) मा प्रथम एल.बि.यु नमुना निर्वाचन सम्पन्न भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कुल अफ ल अन्तर्गत सातौं सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा आइतबार प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ आधारित रहि नमुना निर्वाचन सम्पन्न भएको हो ।

