https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २९ गते ।
पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ऋषिराम सुवेदीले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।


उनले आचारसंहिता उल्लंघन भएमा कानुनअनुसार उम्मेदवारी नै खारेज हुनेसम्मको कारबाही हुन सक्ने स्पष्ट पारे। निर्वाचन मिति नजिकिँदै जाँदा विभिन्न प्रकारका गतिविधि बढ्ने भएकाले आचारसंहिता पालनामा चुनौती देखिन सक्ने उनको भनाइ थियो ।


सुवेदीले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताए । उनले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायलाई जिम्मेवार र सचेत भएर आचारसंहिता पालना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार