https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, फागुन ४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शिव यादवले नवराजपुर गाउँपालिका क्षेत्रमा घरदैलो अभियानलाई सक्रिय बनाएका छन् ।


सिरहा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका विभिन्न टोलबस्तीमा पुगेर उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव र शुभेच्छा संकलन गरिरहेका छन् ।

घरदैलोका क्रममा यादवले आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


“जनताको विश्वास नै मेरो मुख्य शक्ति हो, नवराजपुरको समग्र विकासका लागि इमानदारीपूर्वक काम गर्नेछु,” उनले स्थानीयसँग बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार