https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन ४ गते ।
जनकपुरधामबाट मिथिला क्षेत्रको प्रसिद्ध धार्मिक यात्रा ‘मिथिला मध्यमा परिक्रमा’ सोमबारदेखि विधिवत् सुरु भएको छ । यात्राको उद्घाटन कृष्णप्रसाद यादवले मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला विहारी मठबाट गरेका हुन्। यस पर्वलाई मिथिलाको महाकुम्भका रूपमा लिइन्छ ।


परम्पराअनुसार श्रद्धालुहरूले नेपाल र भारत जोड्ने करिब १३३ किलोमिटर दूरी नाङ्गो खुट्टा भजन–कीर्तन गर्दै हिँड्ने गर्छन्। जनकपुरधामको अग्निकुण्डबाट माता सीताको डोला तथा मिथिला विहारीबाट भगवान् रामको डोलासँगै यात्रुहरू करिब १५ दिन लगाएर परिक्रमा पूरा गर्छन् ।


यात्राका क्रममा भक्तजनहरूले नेपालतर्फका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरू हुँदै भारततर्फका तीर्थस्थानमा समेत विश्राम गर्ने चलन छ। यस वर्ष चुनावी गतिविधिका कारण अपेक्षाभन्दा कम संख्यामा तीर्थयात्री सहभागी भएको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार