https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन ८ गते ।
महोत्तरी क्षेत्र नम्बर–४ का जनमत पार्टीका उम्मेदवार मनोेज साहले आफ्नो पार्टीले कुनै पनि राजनीतिक दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् ।


सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले केही दल तथा तिनका समर्थकहरूले जनमत पार्टीले अन्य पार्टीलाई समर्थन गरेको भन्ने गलत भ्रम फैलाइरहेको आरोप लगाए। उनले उक्त प्रचारमा कुनै सत्यता नरहेको दाबी गर्दै भने, “हामी आफ्नै एजेन्डा र कार्यक्रमका साथ चुनावी मैदानमा छौं, कसैसँग सहकार्य वा समर्थन गरिएको छैन ।”


साहले मतदातालाई भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गर्दै जनमत पार्टी जनताको मुद्दा र विकासका कार्यक्रमलाई केन्द्रमा राखेर अघि बढिरहेको बताए। साथै, भ्रम सिर्जना गरेर मतदातालाई अन्योलमा पार्ने प्रयास सफल नहुने उनले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार