https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २० गते ।
भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालय ले देशभर आवश्यक तयारी पूरा भएको जानकारी दिएको छ । गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट समीक्षा बैठक बसेको थियो ।


बैठकमा सुरक्षा व्यवस्थापन, कर्मचारी खटाइ र निर्वाचन सामग्री ढुवानीको अवस्थाबारे जिल्लागत प्रतिवेदन प्रस्तुत गरिएको थियो। सहभागी प्रमुख जिल्ला अधिकारीहरूले मतदान केन्द्रसम्म सामग्री सुरक्षित रूपमा पुर्‍याइएको र सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको बताएका छन् ।


मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्य ले निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक निर्देशन दिइएको बताइन्। संवेदनशील तथा सीमावर्ती जिल्लाहरूमा विशेष निगरानी बढाइएको र कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायलाई सतर्क रहन आग्रह गरिएको छ ।


मन्त्रालयले मतदानको दिन लागू हुने सुरक्षा रणनीति अन्तिम रूप दिइसकेको र सबै निकाय समन्वयमा रहेर काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार