https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित श्रीश्री मुन्नी मिश्री जनता आधारभूत प्रडिया मतदान केन्द्रमा बिहान १०:१५ बजेसम्म ४०० मत खसेको छ ।


केन्द्रका प्रमुख राजकिशोर चौधरीका अनुसार क केन्द्रमा पुरुष ९६ र महिला ९४ गरी १९० मत खसेको छ भने ख केन्द्रमा पुरुष ११४ र महिला ९६ गरी २१० मत खसेको छ ।


यस मतदान केन्द्रमा कुल मतदाता संख्या १,२२२ जना रहेको चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार