https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २१ गते ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सप्तरी जिल्लामा बिहान ११ बजेसम्म करिब १५ प्रतिशत मतदान भएको छ। बिहान ७ बजेदेखि नै जिल्लाभर मतदान प्रक्रिया सुरु भएको थियो ।


जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४ लाख ४६ हजार ४०२ मतदाता रहेका छन्। मतदानका लागि २९६ मतदान स्थल र ५६२ मतदान केन्द्र व्यवस्था गरिएको छ ।


उम्मेदवारको विवरण अनुसार सप्तरी–१ मा २१ जना, सप्तरी–२ मा ३४ जना, सप्तरी–३ मा २२ जना र सप्तरी–४ मा २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यसरी जिल्लाभर कुल १०२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।


सप्तरीका चार निर्वाचन क्षेत्रमध्ये सप्तरी–२ र सप्तरी–३ मा मधेश केन्द्रित दलका दुई अध्यक्ष नै प्रतिस्पर्धामा रहेकाले यी दुई क्षेत्रमा मतदाताको विशेष चासो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार