गाैशाला, फाल्गुन २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–११ स्थित श्री राष्ट्रिय जनता माध्यमिक विद्यालय भरतपुर मतदान केन्द्रमा दिउँसो २ बजेसम्म ४७९ मत खसेको छ ।
केन्द्रकले दिएको जानकारी अनुसार:
क केन्द्र: पुरुष २५४ महिला २२४ जम्मा ४७९ खसेको छ ।
जम्मा मतदाता संख्या ८३५ रहेको प्रमुखले जानकारी दिएका छन् । मतदान प्रक्रिया शान्तिपूर्वक जारी रहेको र सुरक्षा निकाय सक्रिय रहेको जनाइएको छ ।

